Logo

अर्थ

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार पनि सोही मूल्यमा अर्थात् छापावाल सुन प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार ११:४५   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।