काठमाडौं- कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ।
योग्य उमेदवारले २१ दिनभित्र आवेदन दिनुपर्नेछ। अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ।

अर्थ
११ फाल्गुन २०८०, शुक्रबार ०९:१७
काठमाडौं- कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ।
योग्य उमेदवारले २१ दिनभित्र आवेदन दिनुपर्नेछ। अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ०९:१७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया