Logo

प्रमुख समाचार

रास्वपाबाट चार मन्त्री बन्दै, गृहमा रवि



काठमाडौं- नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन्।

सभापति लामिछाने गृहमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री, खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय पठाइने भएको छ।

उनीहरूको सपथ आजै बेलुका ५ बजे हुने तय भएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १३:५९   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।