Logo

प्रमुख समाचार

एमालेले टुङ्ग्यायो आठ मन्त्रीको नाम



काठमाडौं- नेकपा एमालेले आठ मन्त्रीको नाम टुंगो लगाएको छ।

एमालेबाट पदम गिरी, रघुवीर महासेठ, दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी मन्त्री बन्ने भएका छन्।

महासेठले भौतिक मन्त्रालय पाउने भएका भए पनि सात जनाको मन्त्रालय टुङ्गो लागेको छैन।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १४:४३   :  बजे

624
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।