काठमाडौं– सरकारमा जाने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छ।
पार्टीको सचिवालय बैठक बसेर यस्तो निर्णय लिएको हो।
नेकपा एसलाई सत्ता गठबन्धनले २ वटा मन्त्रालय दिने बताइएको छ।
यस्तै प्रदेश सरकारमा एक मुख्यमन्त्री समेत लिने बैठकमा सहभागि नेताले बताए।
प्रमुख समाचार
२३ फाल्गुन २०८०, बुधबार १४:५७
काठमाडौं– सरकारमा जाने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छ।
पार्टीको सचिवालय बैठक बसेर यस्तो निर्णय लिएको हो।
नेकपा एसलाई सत्ता गठबन्धनले २ वटा मन्त्रालय दिने बताइएको छ।
यस्तै प्रदेश सरकारमा एक मुख्यमन्त्री समेत लिने बैठकमा सहभागि नेताले बताए।
प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १४:५७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया