काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा नेताहरूबीच कुटाकुट भएको छ। नेताहरू बैठकबाट बहिरिँदै गर्दा कुटाकुट भएको हो।
नेताहरूबीच कुटाकुट भएको भिडियोसमेत बाहिरिएको छ। कुटाकुटको कारण भने पत्ता लाग्न सकेको छैन।
कुटाकुटपछि अध्यक्षल गायतका नेताहरूबीच पार्टी कार्यालयमा छलफल सुरु भएको छ। आज राप्रपाको केन्द्रीय कार्यासम्पादन समितिको बैठक बसेको थियो।




















प्रतिक्रिया