Logo

अर्थ

राज्य व्यवस्था समितिमा सूर्यदर्शन सहकारी पीडितको उजुरी



काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सूर्यदर्शन सहकारी पीडितले उजुरी दिएका छन् ।

कास्कीको पोखराबाट काठमाडौँ आएका ७ जना पीडितले सुशासन समितिका सभापति रामहरि खतिवडालाई ध्यानाकर्षण गराउँदै जीवी राईसहित १४ प्रतिवादी पक्राउ गर्न माग गरेका छन् । सूर्य दर्शन सहकारविरुद्ध एक हजार ३७ जनाले उजुरी गरेका छन् ।

 

 

 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १२:५०   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।