काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पार्टीका नेताहरूको नाम जोड्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन्।
संसद् भवन परिषसमा आज पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्ना पार्टीका नेताको नाम जोड्दैमा आत्तिहाल्नु पर्ने स्थिति नरहेको बताएका हुन्।
‘समाचार आएपछि पुग्यो! तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन, भन्नेकुरा!,’ उनले भने, ‘हेडलाइनमा एउटा प्रश्न राखेर..! ठगीमा भनेर प्रश्न राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि, भन्नु नपर्ने?’ उनले पत्रिकाले छाप्नेबित्तिकै कोही दोषी ठहर नहुने बताए।
उनले प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक रहेको बताए।




















प्रतिक्रिया