Logo

प्रमुख समाचार

लुम्बिनीका कृषिमन्त्री भण्डारीलालले दिए राजीनामा



काठमाडौं । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि मन्त्री अहिरले राजीनामा दिएका हुन् । अहिर जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १४:२७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।