Logo

अर्थ

तोलामा १६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार १०० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा २० रुपैयाँले बढेर कारोबार सुरु भएको हो । आज चाँदीको मूल्य तोलामा १८ सय २० रुपैयाँ छ । गत शुक्रबार १८ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २ असार २०८१, आईतवार ११:२०   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।