Logo

अर्थ

साधना र सबैको लघुवित्तले असार ३० देखि एकीकृत कारोबार सुरु गर्दै



काठमाडौं । साधना र सबैको लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् ।

यी दुई कम्पनी एक आपसमा मर्ज भएर आगामी असार ३० गतेबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १३ गते अन्तिम स्वीकृति दिएको थियो ।

 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार ११:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।