Logo

खेलकुद

रोहित र दीपेन्द्रले क्यारेबियन क्रिकेट लिग खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेबियन क्रिकेट लिग खेल्ने भएका छन् ।

क्यारेबियन फ्रेन्चाइज लिग अगस्ट १८ देखि २५ सम्म केम्यान आइल्यान्डमा हुने छ । यो प्रतियोगिता टी-१० फर्म्याटमा हुने छ ।

प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १५:०५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।