Logo

अर्थ

बेकोको सामान किन्दा ४१ हजार ४ सयसम्म छुट पाउने



काठमाडौं । युरोप को टप ३ घरायसी उपकरण ब्राण्ड बेकोले दशैं तिहारमा ‘BRING HOME HAPPINESS’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बेकोको घरायसी सामान खरिद गर्दा ४१४००/- सम्मको आकर्षक छुट को साथै हात खाली नजाने उपहारहरु ल्याएको छ ।

बेकोको वाशिङ मेसिनको खरिदमा ६ के. जी . डिटरजेंट, डिसवासरको खरिदमा फोरचुन टयावलेट, साइड बाइ साइड रेफ्रीजेरेटर र सिंगल डोर रेफ्रीजेरेटरको खरिदमा आकर्षक छुट, डबल डोर रेफ्रीजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनडिंग ओवेनको खरिद मा प्रेसर कुकर र ए. सि .को खरिदमा नि:शुल्क जडानको सुबिधा ल्याएको छ ।

बेको युरोपको न. १ ब्राण्ड रहेको छ, साथै बेको संसारभरि १४० भन्दा बढी देशमा आफ्नो उपकरणहरु बिक्रि वितरण गर्दै आएको छ ।

नेपालमा चौधरी ग्रुपले बिगत केही वर्षदेखि नेपालको लागि अधिकारिक बिक्रि तथा वितरण गरिरहेको बेको को घरायसी समानहरु मा १०० प्रतिशत पार्ट्स उपलब्ध गराउनुको साथै सर्भिस ग्यारेन्टी पनि निश्चित गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १६:१७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।