Logo

अर्थ

सानिमा लार्ज क्याप फन्डको लाभांश स्थगित



काठमाडौं । सानिमा लार्ज क्याप फन्डले घोषणा गरेको १० प्रतिशत नगद लाभांश स्थगित गरिएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनमा उक्त लाभांश वितरण स्थगन गरिएको क्यापिटलले जनाएको छ । के कारणले लाभांश वितरण रोकियो भने कुरा सूचनामा उल्लेख छैन । आज यस फन्डको बुक क्लोज रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १३:१४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।