काठमाडाैं । नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त भएका छन् ।
टेलिकमको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।
अर्थ
२७ भाद्र २०८१, बिहीबार १७:११
काठमाडाैं । नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त भएका छन् ।
टेलिकमको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।
प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार १७:११ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया