Logo

अर्थ

सुनकाे मूल्य हालसम्मकै उच्च



काठमाडौं । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ । आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ ।

शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १९०० कायम भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार ११:०९   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।