Logo

अर्थ

मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा



काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफा समेतबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र र ०.२६३२ प्रतिशत नगद लाभाशं (कर प्रयोजनका लागि) गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

यो प्रस्ताव आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार ११:१०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।