काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।
सुनको मूल्य बिहीबारका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।
चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला १,९५५ रुपैयाँमा काराेकार भईरहेकाे छ ।




















प्रतिक्रिया