काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो खेल आज ओमानसँग खेल्दैछ ।
नेपाल-ओमानको खेल किंस सिटी मैलानमा आज राति पौने ९ बजे हुनेछ ।
आईसीसी विश्वकप लिग २ खेल्न गएको नेपाली टोलीले क्यानडामा निरन्तर कमजोर प्रदर्शन गरेको छ ।
खेलकुद
१३ आश्विन २०८१, आईतवार १३:२३
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो खेल आज ओमानसँग खेल्दैछ ।
नेपाल-ओमानको खेल किंस सिटी मैलानमा आज राति पौने ९ बजे हुनेछ ।
आईसीसी विश्वकप लिग २ खेल्न गएको नेपाली टोलीले क्यानडामा निरन्तर कमजोर प्रदर्शन गरेको छ ।
प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार १३:२३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया