Logo

प्रमुख समाचार

रविलाई पोखराबाट भैरहवा पठाइयो



पोखरा । मौसम खुलेसँगै रास्वपाका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइएको छ ।

बुद्ध एयरको जहाजमार्फत मंगलबार मध्याह्न उनलाई पोखराबाट भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको बुद्ध एयरको जहाज पोखरा ‘डाइभर्ट’ गरिएको थियाे ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार १२:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।