Logo

प्रमुख समाचार

उपनिर्वाचन : कांग्रेसले टुंग्यायो १० उम्मेदवारकाे नाम, काे कहाँ ?



काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि १० उम्मेदवार टुंगाएको छ । उपनिर्वाचन हुने ४४ क्षेत्रमध्ये १० उम्मेदवार पार्टीको सम्बन्धित तहबाट सर्वसम्मत चयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

यी हुन् कांग्रेसका उम्मेदवार 

यी हुन् कांग्रेसका उम्मेदवार कोशी प्रदेश

(१) भीमकुमार लक्सम्वा – ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद : वडा अध्यक्ष

(२) रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा नं. ६,पद : वडा अध्यक्ष

(३) वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, पद : अध्यक्ष

(४) नगेन्द्र लिम्वू – तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद : वडा अध्यक्ष

(५) तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद : वडा अध्यक्ष

(६) टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, पद : प्रमुख

(७) घनश्याम दाहाल– ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद : वडा अध्यक्ष

(८) सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद : वडा अध्यक्ष

(९) नवराज बस्नेत – उदयपुर, बेलका नगरपालिका, वडा ९, पद : वडा अध्यक्ष

गण्डकी प्रदेश

(१) भाईकाजी आले– गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, पद : वडा अध्यक्ष

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार ०७:००   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।