Logo

प्रमुख समाचार

डिपी अर्यालले बोलाए रास्वपाको आकस्मिक केन्द्रीय समिति बैठक



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । आज साँझ ५ः३० बजे बैठक बस्नेगरी केन्द्रीय सदस्यहरुलाई केन्द्रीय कार्यालय वनस्थली आउन निर्देशन दिइएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपनिर्वाचन तयारीलगायत विषयमा छलफल हुनेछ ।

रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते पार्टी कार्यालय च:मतिबाट प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो ।

 

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार १६:५४   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।