Logo

समाचार

कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का



काठमाडौं । कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको छ ।

दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अन्नपूर्णा दोस्रो क्षेत्रमा आज बिहान १०:१३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार ११:५१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।