काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह (आज) शुक्रवार गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन् ।
शाहका संवाद सचिव डा. फणीराज पाठकका अनुसार शाह लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा उनी सरिक हुने पाठकले जानकारी दिए ।




















प्रतिक्रिया