Logo

समाचार

मंगलबार कीर्तिपुरमा सार्वजनिक बिदा



काठमाडौं । कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ ।

मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ । त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार १०:३१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।