काठमाडौं । आज सुनको मूल्य ताेलामा ४०० रुपैयाँले बढेको छ । सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुनको मूल्य आइतबार एकैदिन दुई हजार २०० ले घटेको थियो ।
यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ । शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।




















प्रतिक्रिया