काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ ।
लघुवित्त सञ्चालक समितिको २ पुसमा बसेको १९३औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले लाभांशको प्रस्तावबिनाको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।




















प्रतिक्रिया