Logo

अर्थ

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।  बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार ११:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।