Logo

अर्थ

प्रतितोला ११ सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियाे ।

प्रकाशित मिति : ७ पुष २०८१, आईतवार ११:०९   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।