Logo

अर्थ

सूर्योदय वोमी लघुवित्तले ६.९ प्रतिशत लाभांश दिने



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६.९ प्रतिशत लाभांश दिने भएको छ ।

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी १ अर्ब ४ करोड ३६ लाख ६६ हजार ३ सय १६ को ६.९६ प्रतिशतका दरले हुन आउने ७ करोड २६ लाख ६३ हजार ७ सय ७ रुपैयाँ बराबर कुल लाभांश दिने निर्णय गरेको हो ।

लघुवित्तले चुक्ता पूँजीको ६ प्रतिशतले हुन आउने ६ करोड २६ लाख १९ हजार ९ सय ७९ रुपैयाँ बराबर बोनस सेयर र कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.९६ प्रतिशतले हुन आउने १ करोड ४३ हजार ७ सय २८ रुपैयाँ बराबर नगद लाभांश दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार ११:०२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।