Logo

अर्थ

इनफिनिक्सद्वारा बम्पर पुरस्कार हस्तान्तरण



काठमाडौं । इनफिनिक्सले दशैं धमाका बम्पर पुरस्कारका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

काठमाडौंका वीर बहादुर तामाङललाई हालै राजधानीमा आयोजित विशेष समारोहका बिच इनफिनिक्सका प्रतिष्ठित राष्ट्रिय वितरकहरूको उपस्थितिमा स्टाइलिश भेस्पा एलेगान्ते १५० हस्तान्तरण गरिएको हो ।

गत सेप्टेम्बर १६ देखि अक्टोबर ३१ सम्मको अवधिका लागि प्रारम्भमा योजना गरिएको इनफिनिक्स दशैं धमाकाले नोभेम्बर ३ सम्म कार्यक्रमलाई लम्ब्याएको थियो ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार १६:५७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।