Logo

अर्थ

वेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनीको स्वामित्व रहेको १ लाख ४५ हजार ४५० कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० पुष २०८१, बुधबार १२:४४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।