काठमाडौं । तरुलको सिजन सुरु भएसँगै कालीमाटीमा आयात बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार बुधबार २९ हजार ७ सय किलो तरुल भित्रिएको छ ।
तरुलको उत्पादन र आयात बढेसँगै मूल्य सस्तिएको छ । समितिकाअनुसार शुक्रबार तरुल प्रतिकिलो अधिकतम ८० रुपैयाँ छ । एक साताअघि प्रतिकिलो ९० रुपैयाँ थियो ।




















प्रतिक्रिया