Logo

अर्थ

५ सय घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ ।

आजका लागि सुनको मूल्य तोलामा १ लाख ५० हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन १ लाख ५० हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी यस दिन १७९० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १४ पुष २०८१, आईतवार ११:३१   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।