काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंककाे केन्द्रीय कार्यालयमा रोजगारीको अवसर खुलेको छ । बैंकमा सिनियर अफिसर, जुनियर अफिसर र अफिसरको लागि जागिरको अवसर खुलेको हो ।
आवेदकको योग्यता आइसिएन र आइसिएआईबाट चार्टर्ड एकाउन्टेन्सी गरेको हुनु पर्नेछ ।
४० वर्ष ननाघेका इच्छुकले माघ २० गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएकाे छ ।





















प्रतिक्रिया