Logo

अर्थ

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार छापावाल सुनको मूल्य शुक्रबारकै मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार ११:२५   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।