काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ । बुधबारका लागि सुनकाे मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ रहेको चाँदी आज १९५० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया