काठमाडौं । प्रतिनिधि सभाको बैठकमा कांग्रेस महामन्त्री गगन थापाले बोलिरहँदा नेकपा एमालेकी सांसद उर्मिला थेबे बसिरहेको कुर्सी भाँचिएको छ ।
कुर्सी भाँचिएर सांसद थेबे लडेपछि सबै सांसद पछाडि फर्किएपछि थापाले केही क्षण भाषण रोकेका थिए । सभामुखले समेत चासो राखेपछि उनलाई बाहिर लगिएको थियो । उनको अवस्था सामान्य रहेको बताइएको छ ।




















प्रतिक्रिया