काठमाडौं । नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयरपछिको मुल्य समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ८६५ रुपैयाँ ३० पैसा कायम भएको छ ।




















प्रतिक्रिया