Logo

समाचार

मेयर बालेन र नेपालका लागि जापानी राजदूत मायदाबीच भेटवार्ता



काठमाडाैं । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र नेपालका लागि जापानका राजदूत मायदा टोरुबीच भेटवार्ता भएको छ ।

काठमाण्डौस्थित जापानी दूतावासकाअनुसार भेटका क्रममा काठमाण्डौ महानगरको भविषयको विकासका योजनाका बारेमा छलफल भएको ‍‍छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार १३:०१   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।