काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । कोहलीले सोमबार इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।
यसअघि, गत हप्तामात्रै रोहित शर्माले टेस्टबाट सन्न्यास लिएका थिए ।
अन्तर्राष्ट्रिय
२९ बैशाख २०८२, सोमबार १३:४८
काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । कोहलीले सोमबार इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।
यसअघि, गत हप्तामात्रै रोहित शर्माले टेस्टबाट सन्न्यास लिएका थिए ।
प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार १३:४८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया