Logo

अर्थ

ग्रामीण विकास र समाज लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

केन्द्रीय बैंकले यी २ लघुवित्तलाई जेठ २२ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिइएको जानकारी गराएको हो ।

यी दुवै संस्थाले मर्जरसम्बन्धी सम्झौतामा गत फागुन १७ गते समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार ११:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।