Logo

बैंकिङ

माछापुच्छ्रे बैंकले सार्वजनीक गर्यो नयाँ ब्याजदर, कुन बचत\ निक्षेपमा कति ? 



माछापुच्छ्रे बैंकले आज नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गतेदेखि लागु हुनेगरी  बचत तथा निक्षेपको ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७.२५ देखि ८.५० प्रतिशत र संस्थागत रुपमा ५.५० देखि ७ प्रतिशतसम्म ब्याजदर सार्वजनिक गरेको छ । जसमा  मुद्दति निक्षेप तर्फको व्यक्तिगततर्फ ३ महिना देखि १वर्ष, १ वर्ष देखि ३ वर्ष र ३ वर्ष माथिका लागि कमर्शः ७.२५, ८.२५ र ८.५० ब्याजदर तोकेको हो ।
यस्तै बचतमा १ देखि ४.५० प्रतिशत ब्याजदर रहेको छ ।

machhapuchhere bank intrest rATE.jpg

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १३:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।