Logo

प्रमुख समाचार

तारकेश्वरको खेल मैदानमा एक महिला मृत अवस्थामा



काठमाडौं । काठमाडौंको तारकेश्वरमा एक महिलाको शव भेटिएको छ । तारकेश्वर नगरपालिका–८ पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव भेटिएको हो ।

कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी ती महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म कसैले पनि उनको पहिचान गर्न नसकेको र घटनास्थलबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार ०९:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।