Logo

अर्थ

तोलामा ३ हजार ४ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

आज प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ मूल्य तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२३५ रुपैयाँ रहेको चाँदी आज २२५० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार ११:३९   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।