Logo

प्रमुख समाचार

केएमसी अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो



काठमाडौं । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएको छ ।

यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार एक जनाको मृत्यु भएको हो । त्यस्तै, २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।

यसअघि सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १५:२२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।