काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको छ ।
प्रमुख समाचार
२३ भाद्र २०८२, सोमबार १६:१३
काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको छ ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १६:१३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया