विराटनगर । सरकारले बिराटनगर क्षेत्रमा बिहान ११ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यू आदेश गरेको छ ।
सोमबार सरकारले गरेको युवाहरूको नरसंहारको विरोधमा मंगलबार बिहानैदेखि जताततै प्रदर्शन हुन थालेपछि विराटनगरमा पनि कर्फ्यु आदेश जारी भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मंगलबार बिहान ११ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेका हुन।




















प्रतिक्रिया