Logo

खेलकुद

इङ्लिस प्रिमियर लिग: चेल्सीको जितमा पेड्रोको निर्णायक गोल



इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमाा चेल्सीले टोनह्याममाथि १–० को जित निकालेको छ ।

खेलको पहिलो हाफको ३४ औं मिनेटमा चेल्सीका लागि जाआओ पेट्रोलले गरेको गोल नै टिमका लागि निर्णायक बन्यो ।

यो जितसँगै तालिकाको पाँचौ स्थानमा रहेको चेल्सीले १७ अंक बनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार ०७:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।