काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २१ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो ।
चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया